अल्बानिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अल्बानिया
Shirt badge/Association crest
उपनाम(हरू) Vasha't Kuq e Zinjtë
(Red and Blacks)
सङ्गठन अल्बानिया फुटबल सङ्घ
(Federata Shqiptare e Futbollit, FSHF)
कन्फेडेरेसन युइएफए (युरोप)
प्रमुख प्रशिक्षक Armir Grimaj
कप्तान Albina Rrahmani
सर्वाधिक उपस्थिति Denisa Proto (२२)
सर्वाधिक गोलकर्ता Furtuna Velaj (७)
गृह रङ्गशाला अल्बासन एरिना
Loni Papuçiu Stadium
फिफा कोड ALB
फिफा बरियता क्रम ७५ Steady (२२ जुन २०१८)
फिफा उच्च बरियता क्रम ४० (अप्रिल २०१५)
फिफा निम्न बरियता क्रम १३६ (डिसेम्बर २०११)
गृह जर्सी
बाह्य जर्सी
तेस्रो जर्सी
पहिलो अन्तर्राष्ट्रिय
अल्बानिया अल्बानिया १–० म्यासेडोनिया म्यासेडोनिया
(Pogradec, अल्बानिया; मे ५ ,२०११)[१]
ठु्लो विजय
म्यासेडोनिया म्यासेडोनिया १–४ अल्बानियअल्बानिया
(स्ट्रुगा, म्यासेडोनिया; नोभेम्बर १०, २०११)[१]
ठूलो हार
 अल्बानिया ०–११ नर्वे नर्वे
(डुरीस, अल्बानिया; सेप्टेम्बर १३, २०१४)

अल्बानिया महिला राष्ट्रिय फुटबल टिमले अल्बानियालाई अन्तर्राष्ट्रिय महिला फुटबलमा प्रतिनिधित्व गर्दछ र अल्बानियाई फुटबल सङ्घमा आबद्ध छ । पहिलो रेकर्ड गरिएको प्रतियोगितामा २००७ को समय अन्तरालमा भयोको थियो । सन् २००९ मा महिलाको लागि राष्ट्रिय च्याम्पियनसिपको सुरु भएपछि महिलाहरु को बीच खेल को लोकप्रियता बढाेको थियो । त्यस पछि सन् २०११ मा अल्बानिया राष्ट्रिय महिला फुटबल टिमको गठन भए पछि अल्बानियाले म्यासेडोनिया को विरुद्ध एक मैत्रीपुण खेल मा पहिलो पल्ट बनाइए जो १-० को जीत निकाल्न सफल भएको थियो ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "अल्बानिया महिला राष्ट्रिय फुटबल टिमको खेलहरू", १६ अगस्ट २०१०, २० अगस्ट २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१०