अल्बानिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अल्बानिया
Shirt badge/Association crest
उपनाम(हरू)Kuq e Zinjtë (The Red and Blacks)
Shqiponjat (The Eagles)
सङ्गठनअल्बानियन् फुटबल एसोसिएसन (FSHF)
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकक्रिटियन पनुत्ति
सहायक प्रशिक्षकएर्भिन बल्कु
कप्तानAnsi Agolli
सर्वाधिक उपस्थितिलोरिक साना (९३)
सर्वाधिक गोलकर्ताErjon Bogdani (१८)
गृह रङ्गशालाविभिन्न
फिफा कोडALB
फिफा बरियता क्रम५८ Steady (१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम२२ (अगस्ट २०१५)
फिफा निम्न बरियता क्रम१२४ (अगस्ट १९९७)
इएलओ बरियता क्रम७० Decrease(१४ अगस्ट २०१८)[१]
इएलओ उच्च बरियता क्रम५५ (२९ मे २०१६, १९ जून २०१६[१])
इएलओ निम्न बरियता क्रम१२७ (१४ र १८ डिसेम्बर १९९४[१])
गृह जर्सी
बाह्य जर्सी
तेस्रो जर्सी
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक
 अल्बानिया ५–० मोन्टेनेग्रो Socialist Republic of Montenegro
(Shkodër, अल्बानिया; २२ अगस्ट १९४६)
आधिकारिक
 अल्बानिया २–३ युगोस्लोभाकिया युगोस्लाभिया
(टिराना, अल्बानिया; ७ अक्टोबर १९४६)
ठु्लो विजय
 अल्बानिया ६–१ साइप्रस 
(टिराना, अल्बानिया; १२ अगस्ट २००९)
ठूलो हार
 हंगेरी १२–० अल्बानिया 
(बुडापेस्ट, हंगेरी;२४ सेप्टेम्बर १९५०)
युरोपेली च्याम्पियनसिप
खेलहरू१ (पहिलो खेल: २०१६)
उत्कृष्ट नतिजासमुह चरण, २०१६

अल्बानिया राष्ट्रिय फुटबल टिम एक पुरुष फुटबल टोली हो जसले १९४६ देखि अल्बानियालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गरेको छ । यो अल्बानियामा फुटबलका लागि शासकीय निकाय अल्बेनियन् फुटबल एसोसिएशन द्वारा नियन्त्रणमा रहेको छ ।

अल्बानिया राष्ट्रिय फुटबल टिम(2016)

बाह्य कडी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Kirill, "Eloratings.net", मूलबाट २० अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१०