अल्सर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अल्सर भनेको  एक प्रकार को घाउ हो जुन पेट, आहार नली, आमाशयको भित्री सतहमा विकसित हुने गर्दछ । अल्सरलाई अलग अलग नामले चिनिन्छ जस्तै पेटमा हुने अल्सरलाई पेटको अल्सर वा ग्यास्ट्रिक अल्सर भनिन्छ । अल्सर भन्ने बितिक्कै पेटको पाचन प्रणालीसँग जोडिएको एक रोग हो । अल्सर हुँदा खानपान मा अति नै ध्यान दिन जरुरी हुन्छ । अल्सर को बिरामी खानै नहुने खानाहरुअल्सर हुदा खानु पर्ने खानाहरु को बारेमा ध्यान दिन अति नै जरुरी हुन्छ ।