अल-हुसेन रंगशाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अल-हुसेन रंगशाला
ملعب الحسن
Irbid5.jpg
पुरा नामअल-हुसेन रंगशाला
स्थानइर्बिद, जोर्डन
क्षमता१५,००
निर्माण
निर्माण१९७१
खोलिएको१९७६ (एथलेटिक्स)
२००१ (फुटबल रएथलेटिक्स)
पुननिर्माण१९८८
फैलाइएको१९९९
ठेकेदार
जोर्डन महिला राष्ट्रिय फुटबल टिम
अल-हुसेन(इर्बिद)

अल-हुसेन रंगशाला (अरबी: ملعب الحسن) एक जोर्डनको फुटबल रंगशाला हो । जुन इर्बिद शहरमा रहेको छ । भने यस रंगशालाको कुल दर्शक क्षमता जम्मा १५,००० रहेको छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]