अविवाहिता श्रीमती मेनका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अविवाहिता श्रीमती मेनका खगेन्द्र प्रधानाङ्गद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]