अस्ट्रिया राष्ट्रिय फुटबल टोली
(अष्ट्रिया राष्ट्रिय फुटबल टोली बाट पठाईएको)
Jump to navigation
Jump to search
![]() | |||||||
उपनाम(हरू) | Das Team Burschen Unsere Burschen | ||||||
---|---|---|---|---|---|---|---|
सङ्गठन | अस्ट्रिया फुटबल सङ्घ (ÖFB) | ||||||
सङ्गठन | युइएफए (युरोप) | ||||||
प्रमुख प्रशिक्षक | Franco Foda[१] | ||||||
कप्तान | Julian Baumgartlinger | ||||||
सर्वाधिक उपस्थिति | अन्ड्रेस हर्जोग (१०३) | ||||||
सर्वाधिक गोलकर्ता | एन्टोन पोल्स्टर (४४) | ||||||
गृह रङ्गशाला | Ernst-Happel-Stadion | ||||||
फिफा अङ्क | AUT | ||||||
फिफा वरीयता क्रम | २३ ![]() | ||||||
फिफा उच्च वरीयता क्रम | १० (मार्च–जून २०१६) | ||||||
फिफा निम्न वरीयता क्रम | १०५ (जुलाई २००८) | ||||||
इएलओ वरीयता क्रम | ३१ ![]() | ||||||
इएलओ उच्च वरीयता क्रम | १ (मे १९३४) | ||||||
इएलओ निम्न वरीयता क्रम | ७५ (२ सेप्टेम्बर २०११) | ||||||
| |||||||
पहिलो अन्तर्राष्ट्रिय | |||||||
![]() ![]() (भियना, अस्ट्रिया; अक्टोबर १२, १९०२) | |||||||
ठूलो विजय | |||||||
![]() ![]() (सल्जबर्ग, अस्ट्रिया; अप्रिल ३०, १९७७) | |||||||
ठूलो हार | |||||||
![]() ![]() (भियना, अस्ट्रिया; जून २००८, १९९८) | |||||||
विश्वकप | |||||||
खेलहरू | ७ (पहिलो खेल: १९३४) | ||||||
उत्कृष्ट नतिजा | तेस्रो स्थान , १९५४ | ||||||
युरोपेली च्याम्पियनसिप | |||||||
खेलहरू | २ (पहिलो खेल: २००८) | ||||||
उत्कृष्ट नतिजा | समूह चरण, २००८ र २०१६ | ||||||
सम्मान
|
अस्ट्रिया राष्ट्रिय फुटबल टिम एसोसिएशन फुटबल टोली हो जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अस्ट्रियाको प्रतिनिधित्व गर्दछ र यो अस्ट्रिया फुटबल सङ्घकोको नियन्त्रणमा रहेकोे छ । अस्ट्रियाले सात फिफा विश्व कपको लागि योग्यता पाएको छ, हालै १९९८ मा । देशले २००८ मा पहिलो पटक युइएफए युरोपेली च्याम्पियनसिप खेलेका थियो, जब यो स्विट्जरल्याण्डको सहकार्यमा आयोजक बनेको थियो र हालै २०१६ मा छनोट भएको थियो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ Austria appoint Franco Foda as new national team manager. Retrieved 2 November 2017. ESPN.
- ↑ After 1988, the tournament has been restricted to squads with no more than 3 players over the age of 23, and these matches are not regarded as part of the national team's record, nor are caps awarded.