अस्ट्रिया
| अस्ट्रिया गणराज्य
Republik Österreich (जर्मन)
Republic of Austria |
||||||
|---|---|---|---|---|---|---|
|
|
||||||
| राष्ट्र वाणी: छैन | ||||||
| राष्ट्रिय गान: लांट डेर बैर्गे, लांट आम स्ट्रोम (जर्मन) ("पहाडको राष्ट्र, नदिहरूमाथि बसेको राष्ट्र") |
||||||
| राजधानी (र largest city) |
विएना ४८°१२′ उत्तर १६°२१′ पूर्व / ४८.२००° उत्तर १६.३५०° पूर्व |
|||||
| राष्ट्र भाषा | जर्मन(आधिकारिक) स्लोवियन (स्थानीय) क्रोएशिएन;(स्थानीय) हंगेरियन;(स्थानीय) अष्ट्रियन साइन भाषा; |
|||||
| Demonym | अष्ट्रियन | |||||
| सरकार | गणराज्य | |||||
| - | राष्ट्रपति | हेंज फिशर | ||||
| - | चांसलर | वर्नर फैमन | ||||
| स्वतंत्रता | ||||||
| - | अष्ट्रियन राज्य संधि प्रभावमा | 27 जुलाई, 1955 (डची: 1156, अष्ट्रियन साम्राज्य: 1804, पहिलो अष्ट्रियन गणराज्य: 1918−1938, दोस्रो गणराज्य 1945 देखि) | ||||
| EU accession | 1 जनवरी, 1995 | |||||
| - | जल (%) | 1.3 | ||||
| जनसङ्ख्या | ||||||
| - | 2005 अनुमानित | 8,206,524 (86औँ) | ||||
| - | 2001 census | 8,032,926 | ||||
| कुल गार्हस्थ उत्पादन(GDP) (PPP) | 2005 estimate | |||||
| - | Total | $267 बिलियन (35औँ) | ||||
| - | प्रति व्यक्ति आय | $32,962 (9औँ) | ||||
| HDI (2003) | 0.936 (उच्च) (17औँ) | |||||
| मुद्रा | यूरो¹ (EUR) |
|||||
| समय क्षेत्र | CET (UTC+1) | |||||
| - | Summer (DST) | CEST (UTC+2) | ||||
| ईन्टरनेट टिडिएल | .at | |||||
| टेलिफोन कोड | +43 | |||||
अस्ट्रिया (जर्मन: Österreich) मध्य युरोपको एक देश हो। यसलाई आधिकारिक रूपमा "अस्ट्रिया गणराज्य" भनिन्छ। यस देशसँग सीमा छुने ८ छिमेकी देशहरू जर्मनी, चेक गणराज्य, स्लोभाकिया, हङ्गेरी, स्लोभेनिया, इटाली, स्विजरल्याण्ड र लिख्तेन्स्टाइन गरी ८ वटा छन्। यो १९९५ देखि युरोपेली संघको सदस्य राष्ट्र हो। अस्ट्रियाको राजधानी भीन हो। भीनलाई अङ्ग्रेजीमा भियना भन्छन्।
यहाँ नौ संघीय राज्यहरू छन्। ती हुन् - भीन(सदरमुकामः भीन), उपल्लो अस्ट्रिया(सदरमुकामः लिन्च), तल्लो अस्ट्रिया(सदरमुकामः सेन्क्ट् प्योल्टन), बुर्गेनलान्ड(सदरमुकामः आइजेनश्टाट), फोरार्लबेयर्ग(सदरमुकामः ब्रेगेन्च), टिरोल(सदरमुकामः इन्सब्रुक), साल्जबेयर्ग(सदरमुकामः साल्जबेयर्ग), केयर्नतेन(सदरमुकामः क्लागेनफुर्त) र स्टायरमार्क(सदरमुकामः ग्राच)। जर्मन भाषामा अस्ट्रियालाई ओएस्तर्राइख वा ओएस्तर्राइश् भनिन्छ।
अस्ट्रिया वोल्फ्गान्ग आमादोयस मोच्चार्ट, योहान श्त्राउस र लुड्भिग भान बीथोवन जस्ता पश्चिमेली शास्त्रीय संगीतका दिग्गजहरूको जन्मस्थान हो। मनोविज्ञानका पिता मानिने सिग्मुण्ड फ्रोयड तथा हलिवुडका एक्शन चलचित्रका महान् स्टार आर्नोल्ड श्वार्चेनेगर(हाल अमेरिकी नागरिक) लगायत अरू धेरै प्रसिद्ध व्यक्तिहरू अस्ट्रियामाका नै उपज थिए।
विषयसूची
शब्दको उत्पति[सम्पादन गर्ने]
इतिहास[सम्पादन गर्ने]
प्राचिन इतिहास र मध्य युग[सम्पादन गर्ने]
हबबर्गको उदय[सम्पादन गर्ने]
अस्ट्रिया युरोपिय शक्तिको रूपमा[सम्पादन गर्ने]
पहिलो विश्व युद्द र यस पछि[सम्पादन गर्ने]
अष्ट्रो फासिबाद र जर्मन शासन[सम्पादन गर्ने]
संयुक्त शक्तिको जर्मनको पराजय पछि[सम्पादन गर्ने]
वर्तमान इतिहास[सम्पादन गर्ने]
राजनीति[सम्पादन गर्ने]
राजनैतिक व्यवस्था[सम्पादन गर्ने]
वर्तमान राज्नैतिक विकास[सम्पादन गर्ने]
विदेश नीति[सम्पादन गर्ने]
उर्जा राजनीति[सम्पादन गर्ने]
सैन्य शक्ति[सम्पादन गर्ने]
राज्यहरू[सम्पादन गर्ने]
भुगोल[सम्पादन गर्ने]
मौसम[सम्पादन गर्ने]
अर्थ व्यवस्था[सम्पादन गर्ने]
शिक्षा[सम्पादन गर्ने]
जनसंख्या स्थिति[सम्पादन गर्ने]
जनजातिको सन्दर्भमा राजनीति[सम्पादन गर्ने]
धर्म[सम्पादन गर्ने]
संस्कृति[सम्पादन गर्ने]
संगीत[सम्पादन गर्ने]
कला र वास्तुकला[सम्पादन गर्ने]
विज्ञान, दर्शन र अर्थशास्त्र[सम्पादन गर्ने]
सहित्य[सम्पादन गर्ने]
पकवान कला[सम्पादन गर्ने]
खेलकुद[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
|
||||||||||
टिप्पणी र सन्दर्भ समाग्री[सम्पादन गर्ने]
सन्दर्भ समाग्री[सम्पादन गर्ने]
- Brook-Shepherd, Gordon (1997). The Austrians: A thousand-year odyssey. Carroll & Graf Publishers, Inc.; 19 West 21st Street; New York, NY 10010.
.
- CIA World Factbook—Austria. Retrieved on December ७, २००७.
- Lonnie Johnson (1989). Introducing Austria: A short history. Ariadne Press, 270 Goins Court, Riverside, CA 92507.
.
- Jelavich, Barbara (1987). Modern Austria. Cambridge University Press.
.
- Schulze, Hagen (1994). States, Nations and Nationalism. Blackwell Publishers Inc, 350 Main Street, Malden, Massachusetts 02148, USA.
बह्य सेतु[सम्पादन गर्ने]
Austriaको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
| परिभाषा विकिस्नरीबाट |
|
| पाठ्यपुस्तक विकिपुस्तकबाट |
|
| उद्घरण विकिकथनबाट |
|
| स्रोत पदहरू विकिस्रोतबाट |
|
| चित्र तथा मिडीया कमन्सबाट |
|
| समाचार विकिसमाचारबाट |
|
| सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
| विकिभोयेजमा Austria सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ । |
- Travel tips Austria
- Connections Europe to Austria
- aeiou Encyclopedia homepage
- Austria.info Official homepage of the Austrian National Tourist Office
- History of Austria: Primary Documents
- Federal Chancellery of Austria
- Austrian Law Information on Austrian Law
- Austria बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी
- Library of Congress Portals on the World - Austria
- US Department of State Facts and Information (updated February 2005)
- World Intellectual Property Handbook: Austria
- Austria News News from Austria in English language
- Entry Requirements to Austria
- Photos
|
||||||||||||||||||||||||||||||||||||||||
| विकिमिडिया कमन्समा अरु धेरै सामग्रीहरू छन्: Austria |
