अस्ट्रियाका सङ्घीय राज्यहरू
स्वरूप
| अस्ट्रियाका सङ्घीय राज्यहरू Österreichs Länder / Bundesländer (जर्मनेली) | |
|---|---|
| श्रेणी | सङ्घीय राज्य |
| अवस्थिति | गणतन्त्र अस्ट्रिया |
| सङ्ख्या | को अनुसार |
| सरकार | |
| उपविभाजन | |
अस्ट्रिया एक सङ्घीय गणतन्त्र हो जसमा नौ सङ्घीय राज्यहरू छन्। युरोपेली आयोगले तिनीहरूलाई प्रदेशहरू भन्दछ। अस्ट्रियाली सङ्घीय राज्यहरूले संविधानको सीमाभित्र रहने कानूनहरू पारित गर्न सक्दछन् र प्रत्येक सङ्घीय राज्यका मुख्य अस्ट्रियाली संसद्मा प्रतिनिधिहरू हुन्छन्।