अस्तित्व (पत्रिका)
Jump to navigation
Jump to search
अस्तित्व (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य अगमसिंह गिरी नारद कुमार छेत्रीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक चन्द्र शर्मा हो। यसको प्रकाशन दार्जीलिङमा त्रैमासिक २०२७ असोजमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|