अाङ्देम्बे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लिम्बू जाति अन्तर्गत अाङदेम्बे एक थरी हुन यिनीहरूको पुर्खा पाँचथर को फे?देन गढीबाट छुट्टिएर अम्लाबुङ ,आङसराङ्ग सरेका थिए । अाङदेम्बे नामाकरण हुनुमा इतिहासविदका अनुसार वालक (अाङ) लिम्बू भाषामा सल्ला र (तेम्बे) मैदान अर्थात सल्लाघारीको मैदानमा जन्मेका र उनैको सन्तानहरू अाङदेम्बे भएको कथन छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]