अोमर हसावी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अोमर ईब्राहिम अोमर अोथमन हसावी (अरबी: عمر هوساوي; जन्म २७ सेप्टेम्बर १९८५) अल नासर र साउदी अरबका फुटबल खेलाडी हुन ।

अोमर हसावी
Omar Hawsawi 2018.jpg
हसावी २०१८ फिफा विश्वकपमा साउदी अरबबाट खेल्दै ।
व्यक्तिगत विवरण
पुरा नाम अोमर ईब्राहिम अोमर अोथमन हसावी
जन्म मिति (१९८५-०९-२७) २७ सेप्टेम्बर १९८५ (उमेर ३३)
उचाई १.८५ मि[१]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब अल नासर
नम्बर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०१० अल-साहुला १५ (२)
२०१०– अल नासर १४० (११)
राष्ट्रिय टिम
२०१३– साउदी अरब ४१ (३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २२ डिसेम्बर २०१७.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १४ जुन २०१८

बाल्यकाल[सम्पादन गर्ने]

अोमर ईब्राहिम अोमर अोथमन हसावीको जन्म सन् १९८५ सेप्टेम्बर २७ का दिन भएको थियो ।

क्लब कार्यकाल[सम्पादन गर्ने]

अल-सहुला[सम्पादन गर्ने]

उनको पहिलो खेल अल-फैसीली विरुद्ध थियो, तर एक वर्षपछि उनले अल-सहुला क्लब छाडेका थिय ।

अल-नासर[सम्पादन गर्ने]

सन् २०१० मा, उनी ट्राफीहरूको लागि प्रतिस्पर्धा गर्न अल-नास्र क्लब गए । २०१३-२०१४ सिजनमा उनले सऊदी लीग र क्राउन प्रिन्स कप जितेका थिय । उनलाई २०१४-२०१५ सिजनमा उनले फेरि लीग जिते। अल- हिलाल संगको क्वाटरफाइनलको खेलमा डिफेन्डर अोमर हसावी मेडिकल टेस्टले उनीहरूलाई एक घुँडामा चोट लागेको कारण उनले पाँच दिनसम्म आराम र उपचार गराएका थिय ।

अन्तरास्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

मे २०१८ मा उनलाई साउदी अरबबाट पहिलो चरणमा रूसको २०१८ फिफा विश्वकप खेल्ने खेलाडीको नाममा राखिएको थियो ।

कार्यकाल तथ्याङ्कहरू[सम्पादन गर्ने]

अन्तरास्ट्रिय[सम्पादन गर्ने]

१४ जुन २०१८ सम्मको तथ्यांक.[२]
साउदी अरब
बर्ष खेल गोल
२०१३
२०१४
२०१५
२०१६
२०१७ १०
२०१८
जम्मा ४१

अन्तरास्ट्रिय गोलहरु[सम्पादन गर्ने]

नतिजा र अङ्कहरु.[३]
# मिति स्थान विरोधी अङ्क नतिजा प्रतिस्पर्धा
१. १४ अक्टोबर २०१४ किङ अब्दुल्ला स्पोर्ट्स सिटी, जेद्ह  लेबनान –० १–१ मैत्रीपूर्ण
२. १५ नोवेम्बर २०१६ सैतामा रङ्गसाला २००२, सैतामा  जापान –१ २–१ २०१८ फिफा विश्वकप छनेट
३. २६ फेब्रुअरी २०१८ किङ अब्दुल्ला स्पोर्ट्स सिटी,  मोल्डोभा –० ३–० मैत्रीपूर्ण

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "2018 FIFA World Cup: List of players" (PDF), FIFA, १८ जुन २०१८, पृ: २५। 
  2. अोमर हसावी नेसनल फुटबल टिम.कममा
  3. "Hawsawi, Omar", National Football Teams, अन्तिम पहुँच १ मार्च २०१८