ओमान महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओमान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ओमानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ओमानमा फुटबलको लागि शासकीय निकाय ओममन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो तर यो टोलीले कुनै पनि आधिकारिक खेलहरू खेल्दैन ।

 ओमान
सङ्गठनओमान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
फिफा कोडOMN
गृह रङ
बाह्य रङ

पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

राष्ट्रिय फेडेरेसन १९८० मा फीफा सहबद्ध भएको थियो। मध्य पूर्वी र[१] मध्य एसियामा महिला फुटबलको विकास केवल दस वर्ष अघि मात्र भएको थियो ।[१]

टिम[सम्पादन गर्नुहोस्]

टिमले फिफाको मान्यता प्राप्त खेलहरू खेल्ने गरेको छैन ।[२] यसकारण टिमको फिफा वरियता छुट्टाईएको छैन देशको मुख्य रंग रातो र सेतो शर्ट, रातो शर्ट, र रातो मोजाहरू छन् । [३]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ New statesman, New Statesman, Ltd., २००८, पृ: २०, अन्तिम पहुँच १५ अप्रिल २०१२ 
  2. "Oman: Fixtures and Results", अन्तिम पहुँच १० जुन २०१२ 
  3. "Oman: FIFA/Coca-Cola World Ranking", फिफा, अन्तिम पहुँच ११ जुन २०१२  লেখা "date" উপেক্ষা করা হয়েছে (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]