अोमान महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अोमान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ओमानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो अोमानमा फुटबलको लागि शासकीय निकाय अोममन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो तर यो टोलीले कुनै पनि अाधिकारिक खेलहरू खेल्दैन ।

Flag of Oman.svg ओमान
सङ्गठनअोमान फुटबल सङ्घ
सब-कन्फेडेरेसनडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
फिफा कोडOMN
गृह जर्सी
बाह्य जर्सी

पृष्ठभुमि[सम्पादन गर्ने]

राष्ट्रिय फेडेरेसन १९८० मा फीफा सहबद्ध भएको थियो। मध्य पूर्वी र[१] मध्य एशियामा महिला फुटबलको विकास केवल दस वर्ष अघि मात्र भएको थियो ।[१]

टिम[सम्पादन गर्ने]

टिमले फिफाको मान्यता प्राप्त खेलहरू खेल्ने गरेको छैन ।[२] यसकारण टिमको फिफा वरियता छुट्टाईएको छैन देशको मुख्य रंग रातो र सेतो शर्ट, रातो शर्ट, र रातो मोजाहरू छन् । [३]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ New statesman. New Statesman, Ltd.. 2008. प॰ 20. https://books.google.com/books?id=uosxAQAAIAAJ. अन्तिम पहुँच मिति: 15 April 2012. 
  2. "Oman: Fixtures and Results", अन्तिम पहुँच १० जुन २०१२ 
  3. "Oman: FIFA/Coca-Cola World Ranking", फिफा, अन्तिम पहुँच ११ जुन २०१२  লেখা "date" উপেক্ষা করা হয়েছে (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]