आँखी झ्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसन्तपुर दरवारमा रहेको आँखी झ्याल
भक्तपुरको प्रख्यात पच्पन्न झ्याले दरवार जसमा अधिकांश झ्यालहरु आँखी झ्याल छन् ।
आँखी झ्याल


नेवार समुदाय आफ्नै मौलिक कला संस्कृतिहरूमा प्रख्यात मानिन्छन् । त्यस्तैमा नेवार समुदायले परम्परागत रूपमा आफ्नो घर बनाउँदा विशेष प्रकारको आँखी झ्यालको प्रयोग गर्ने गर्छन् । आँखी झ्यालमा बुट्टाहरूको प्रयोग गरिएको हुन्छ जसका कारण यसलाई निकै सुन्दर तथा कलात्मक बनाएको हुन्छ । भक्तपुरको तचपाल टोलमा अवस्थीत मयुर झ्याल[१] विश्व सम्पदा सुचीमा रहेको आँखी झ्याल हो ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "आँखी झ्याल", सेतो पाटी