सामग्रीमा जानुहोस्

आँट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आँट भनेको कठिनाइ, खतरा, अनिश्चितता, वा डरको सामना गर्ने क्षेमता हो। यसलाई बीरता, बहादुरी, निडरता वा साहस पनि भनिन्छ। बीरता र बहादुरीले प्राय युद्धमा साहस र शक्ति प्रदर्शनलाई जनाउँछ।

"https://ne.wikipedia.org/w/index.php?title=आँट&oldid=1343713" बाट अनुप्रेषित