आइफिल टावर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आइफिल टावर
La tour Eiffel
Tour Eiffel Wikimedia Commons.jpg
पेरिसको च्याम्प डी म्यारिसबाट आइफिल टावर
आइफिल टावर is located in पेरिस
आइफिल टावर
पेरिस भित्र रहेको स्थान
सबैभन्दा अग्लो
विश्वको सबैभन्दा अग्लो १८८९ देखि १९३० सम्म[I]
सामान्य विबरण
प्रकार अवलोकन टावर,
रेडियो प्रशारण टावर
स्थान पेरिस, फ्रान्स
निर्देशांक ४८°५१′२९.६″ उत्तर २°१७′४०.२″ पूर्व / ४८.८५८२२२° उत्तर २.२९४५००° पूर्व / 48.858222; 2.294500निर्देशाङ्क: ४८°५१′२९.६″ उत्तर २°१७′४०.२″ पूर्व / ४८.८५८२२२° उत्तर २.२९४५००° पूर्व / 48.858222; 2.294500
निर्माणकार्य सुरु २८ जनवरी १८८७
निर्माण सम्पन्न १५ मार्च १८८९
सुरुवात ३१ मार्च १८८९
स्वामित्व सिटी अफ पेरिस, फ्रान्स
व्यवस्थापन सेटे
उचाइ
गजुर ३२४.०० मी (१,०६३ फिट)
छाना ३००.६५ मी (९८६ फिट)
माथिल्लो तल्ला २७३.०० मी (८९६ फिट)
प्राविधिक विवरण
तल्ला
लिफ्ट/इलेभेटर
योजना तथा निर्माण
आर्किटेक्ट स्टेफन साउभेस्त्रे
संरचनात्मक इन्जिनियर मौरिस कोएचलिन,
एमिले नाउगुएर
मुख्य ठेकेदार गुस्ताभ आइफिल

आइफिल टावर फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे टावर हो । यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा स्याम्प डी मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो । यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो ।[१] आइफिल टावरको रचना गुस्ताभ आइफिल द्वारा गरिएको हो र उनैको नाममा यस टावारको नामकरण गरिएको हो । आइफिल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो । जति खेर यस टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो । आजको समयमा यस टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ । यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ । यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ ।[२]

इतिहास[सम्पादन गर्ने]

चित्र दीर्घा[सम्पादन गर्ने]

Panorama of Paris from the Tour Eiffel
आइफिल टावरबाट हेर्दा पेरिस

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "The Eiffel Tower at a glance-Things to Remember", SETE (Official Tour Eiffel website), अभिगमन मिति १ जनवरी २०१४ 
  2. "The Eiffel Tower at a glance-Key Figures", SETE (Official Tour Eiffel website), अभिगमन मिति १ जनवरी २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]