आइफिल टावर
Jump to navigation
Jump to search
आइफिल टावर | |
---|---|
La tour Eiffel | |
![]() पेरिसको च्याम्प डी म्यारिसबाट आइफिल टावर | |
सबैभन्दा अग्लो | |
विश्वको सबैभन्दा अग्लो १८८९ देखि १९३० सम्म[I] | |
सामान्य विबरण | |
प्रकार | अवलोकन टावर, रेडियो प्रशारण टावर |
स्थान | पेरिस, फ्रान्स |
निर्देशांक | ४८°५१′२९.६″ उत्तर २°१७′४०.२″ पूर्व / ४८.८५८२२२° उत्तर २.२९४५००° पूर्वनिर्देशाङ्क: ४८°५१′२९.६″ उत्तर २°१७′४०.२″ पूर्व / ४८.८५८२२२° उत्तर २.२९४५००° पूर्व |
निर्माणकार्य सुरु | २८ जनवरी १८८७ |
निर्माण सम्पन्न | १५ मार्च १८८९ |
सुरुवात | ३१ मार्च १८८९ |
स्वामित्व | सिटी अफ पेरिस, फ्रान्स |
व्यवस्थापन | सेटे |
उचाइ | |
गजुर | ३२४.०० मी (१,०६३ फिट) |
छाना | ३००.६५ मी (९८६ फिट) |
माथिल्लो तल्ला | २७३.०० मी (८९६ फिट) |
प्राविधिक विवरण | |
तल्ला | ३ |
लिफ्ट/इलेभेटर | ९ |
योजना तथा निर्माण | |
आर्किटेक्ट | स्टेफन साउभेस्त्रे |
संरचनात्मक इन्जिनियर | मौरिस कोएचलिन, एमिले नाउगुएर |
मुख्य ठेकेदार | गुस्ताभ आइफिल |
आइफिल टावर फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे टावर हो । यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा स्याम्प डी मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो । यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो ।[१] आइफिल टावरको रचना गुस्ताभ आइफिल द्वारा गरिएको हो र उनैको नाममा यस टावारको नामकरण गरिएको हो । आइफिल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो । जति खेर यस टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो । आजको समयमा यस टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ । यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ । यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ ।[२]
इतिहास[सम्पादन गर्ने]
चित्र दीर्घा[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा आइफिल टावर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "The Eiffel Tower at a glance-Things to Remember", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४।
- ↑ "The Eiffel Tower at a glance-Key Figures", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४।