सामग्रीमा जानुहोस्

आइसिसी टेस्ट च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसिसी टेस्ट च्याम्पियनसिप
Tournament logo
आइसिसी टेस्ट च्याम्पियनसिप लोगो
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद
स्वरूपटेस्ट क्रिकेट
पहिलो प्रतियोगिता२००३
पछिल्लो प्रतियोगिताअहिलेसम्म जारी
प्रतियोगिता स्वरूपnotional (ongoing points
accumulation through all matches played)
टोली सङ्ख्या१०
वर्तमान विजेता दक्षिण अफ्रिका (१२५ अङ्क)
सबैभन्दा सफल अस्ट्रेलिया (७७ महिना)

आइसिसी टेस्ट च्याम्पियनसिप अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गर्ने क्रिकेट प्रतिस्पर्धा हो जसमा टेस्ट खेल्ने १० राष्ट्रले सहभागीता जनाउँछन । यसमा खेलिएका सम्पुर्ण टेस्ट क्रिकेटबाट प्राप्त नतिजाको आधारमा अङ्क प्रदान गरिन्छ ।

वर्तमान वरियाक्रम

[सम्पादन गर्नुहोस्]
आइसिसी टेस्ट च्याम्पियनसिप
वरियताटिमम्याचअंकरेटिङ
 दक्षिण अफ्रिका२४३००८१२५
 पाकिस्तान२८२९७७१०८
 अस्ट्रेलिया३२३३७६१०६
 भारत२७२७१०१००
 न्युजिल्यान्ड२९२८७५९९
 इङ्ल्यान्ड४०३९४०९९
 श्रीलङ्का३२२९८८९३
 वेस्ट इन्डिज२९२२१८७६
 बङ्गलादेश२२१०२६४७
१०  जिम्बाब्वे१०५३
Reference: आइसिसी वरियताक्रम, ५ नोभेम्बर २०१५

ऐतिहासिक वरियताक्रम

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय च्याम्पियनसिप आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिप आइसिसी खेलाडी वरियताक्रम क्रिकेटको अन्तर्राष्ट्रिय संरचना

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]