प्रारम्भिक सार्वजनिक निष्कासन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(आईपिओ बाट पठाईएको)
Jump to navigation Jump to search

जुनसुकै व्यक्ति वा संस्थाहरुले खरिद गर्न पाउने गरि प्रतिभूतिहरूको बिक्री गर्ने कार्यलाई सार्वजनिक निष्काशन भनिन्छ । पहिलो पटक सार्वजनिक निष्काशन गर्ने कार्यलाई प्रारम्भिक सार्वजनिक निष्कासन (अङ्ग्रेजी: Initial Public offering-IPO) भनिन्छ ।[१]

इतिहास[सम्पादन गर्ने]

फाइदा तथा बेफाइदा[सम्पादन गर्ने]

फाइदा[सम्पादन गर्ने]

बेफाइदा[सम्पादन गर्ने]

प्रकृया[सम्पादन गर्ने]

सबैभन्दा ठूला आइपिओहरू[सम्पादन गर्ने]

Company साल रकम
द अलिबाबा ग्रुप 2014 $25B[२]
सफ्टबैंक ग्रुप् 2018 $23.5B[३]
एगृकल्चराल बैंक अफ चाइना 2010 $22.1B[४]
इन्डस्टृअल एन्ड कम्मर्सिअल बैंक अफ चिन 2006 $21.9B[५]
अमेरिकान ईन्टरनेशनल अस्सुरेन्स 2010 $20.5B[६]
भिसा इन्क 2008 $19.7B[७]
जनरल मोटरस् 2010 $18.15B[८]
एनटिटि डोकोमो 1998 $18.05B[७]
एनेल् 1999 $16.59B[७]
फेसबूक 2012 $16.01B[९]

सन्दर्भ[सम्पादन गर्ने]

  1. वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू :अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स
  2. "Alibaba IPO Biggest in History as Bankers Exercise 'Green Shoe' Option", The New York Times, १८ सेप्टेम्बर २०१३। 
  3. "Softbank Corp IPO Second Biggest in History", Fortune.com, ११ डिसेम्बर २०१८। 
  4. "Agricultural Bank of China Sets IPO Record as Size Raised to $22.1 Billion", Bloomberg, १५ अगस्ट २०१०। 
  5. "ICBC completed its record $21.9 billion IPO in October 2006", Bloomberg, २८ जुलाई २०१०। 
  6. "AIA's IPO Boosted to $20.5 Billion With Overallotment", Bloomberg, २९ अक्टोबर २०१०। 
  7. ७.० ७.१ ७.२ Grocer, Stephen (१७ नोभेम्बर २०१०), "How GM's IPO Stacks Up Against the Biggest IPOs on Record", Wall Street Journal 
  8. "GM Says Total Offering Size $23.1 Billion Including Overallotment Options", Bloomberg, २६ नोभेम्बर २०१०। 
  9. Rusli, Evelyn M.; Eavis, Peter (१७ मे २०१२), "Facebook Raises $16 Billion in I.P.O.", The New York Times