अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(आईयूसीएन बाट पठाईएको)
Jump to navigation Jump to search
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)
IUCN logo.svg
गठनअक्टोबर १९४८, फोन्टेनब्ल्यु, फ्रान्स
प्रकारअन्तर्राष्ट्रिय सङ्गठन
उद्देश्यप्राकृतिक संरक्षण, जैविक विविधता, Nature-based solutions
स्थान
सेवा क्षेत्र
विश्वव्यापी
प्रमुख व्यक्ति
जुलिया मार्टोन-लेफेभ्रे (महानिर्देशक)
हाङ जिनसेङ (अध्यक्ष)
कर्मचारीहरू
१००० भन्दा बढी (विश्वव्यापी)
वेबसाइटIUCN


अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित एउटा अन्तर्राष्ट्रिय सङ्गठन हो । सङ्गठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम पर्यावरणविकास सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । सङ्घ विश्वको विभिन्न संरक्षण सङ्गठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा "खतरायोग्य प्रजातिको रातो सूची" प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरूलाई प्रदर्शित गर्दछ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Planet Of No Apes? Experts Warn It's Close CBS News Online, 2007-09-12. Retrieved 2008-03-22.

बाह्य लिंक[सम्पादन गर्ने]