आकांक्षा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आकांक्षा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य माधव प्रसाद आचार्यद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक तारा प्रसाद उपाध्याय हो। यसको प्रकाशन जनकपुरधाममा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२२ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]