सामग्रीमा जानुहोस्

आकाशदेवी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आकाशदेवी मन्दिर  अर्घाखाँची जिल्लाको छत्रदेव ७ बाहिगाउँ, ताराखसेमा रहेको प्रसिद्ध मन्दिर हो । यो जिल्लाकै सबैभन्दा अग्लो मन्दिरक रुपमा रहेको छ । यो मन्दिर १२५ फिट अग्लो तथा १३ तलाको रहेको छ ।  यो मन्दिर वि.सं.२ २००८ सालमा स्थापना भए पनि केहि वर्ष पहिले पुनर्निर्माण गरिएको हो ।मन्दिर परिसर भित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मुर्तिहरु छन् ।[१]

  1. ↑ Arghakhanchi (२०२३-०८-२३), "छत्रदेव ; ताराखसेमा रहेको तेह्र तले आकाशदेवी मन्दिर पर्यटकको पर्खाइमा", Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०८-२६।