सामग्रीमा जानुहोस्

आठपहरिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आठपहरिया किरात समुदायको एक जाति हो। यो जातिको बसोबास मुख्यतः पूर्वी नेपालको धनकुटा हो। आठपहरियाहरूले मंसिरे चाड र न्वागी विशेष गरी मनाउँछ्न् । यिनिहरूले लगाउने परम्परागत पोशाकलाई 'म्याख्ली सिन' भनिन्छ ।