आठपहरिया भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आठपहरिया
क्षेत्रधनकुटा जिल्ला, नेपाल
रैथाने(हरू)Athpare Rai of धनकुटाभिरगाउँ
मातृभाषी वक्ता५,५०० लाख +
चिनियाँ-तिब्बती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३aph
ग्लोटोलगathp1241[१]

आठपहरिया (राई) भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो भाषा विशेष गरी नेपालको धनकुटा जिल्लामा बोल्ने गरिन्छ। आठपहरियाहरूको बाहुल्य रूपमा धनकुटा नगरपालिका र त्यही नजीकको गाऊहरूमा बसोबास गर्ने गरेको पाईन्छ।

बोलिने ठाउँ[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Athpariya", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

भाषाहरूको ISO कोड

अथवा यो हेर्नुहोस्