आदर्श उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कनकार्इ नगरपालिका बन्नु अघि घैलाडुब्बा गा.वि.स.को घैलाडुब्बा बजारमा अवस्थित आदर्श उच्च माध्यमिक विद्यालयलार्इ यस क्षेत्रको पुरानो विद्यालयका रूपमा लिइन्छ । यसको स्थापना २०१४ सालमा भएको हो । अहिले यो विद्यालय रहेको ठाउँ कनकार्इ नगरपालिका वडा नं.९ भए छ । यस विद्यलयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । यहाँ एक सामुदायिक क्याम्पस पनि सञ्चालित छ ।


सन्दर्भ स्रोत[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]