आदर्श उच्च माध्यमिक विद्यालय, घैलाडुब्बा
Jump to navigation
Jump to search
झापा जिल्लाका विद्यालयहरूमध्ये आदर्श उच्च मा.वि. घैलाडुब्बा पनि एक हो । हाल यो उच्च मा.वि. कन्काई नगरपालिका ९ भित्र पर्दछ । यसअघि यो विद्यालय घैलाडुब्बा गा.वि.स.भित्र पर्थ्यो । यो सामुदायिक विद्यालय हो । यसकोस्थापना २०१४ सालमा भएको देखिन्छ । हाल यस उच्च मा.वि.मा १ देखि १२ सम्मका कक्षाहरू सञ्चालित छन् ।