आदर्श उच्च माध्यमिक विद्यालय
(आदर्श उच्च मा.वि. बाट पठाईएको)
Jump to navigation
Jump to search
कनकाई नगरपालिका बन्नु अघि घैलाडुब्बा गा.वि.स.को घैलाडुब्बा बजारमा अवस्थित आदर्श उच्च माध्यमिक विद्यालयलाई यस क्षेत्रको पुरानो विद्यालयका रूपमा लिइन्छ । यसको स्थापना २०१४ सालमा भएको हो । अहिले यो विद्यालय रहेको ठाउँ कनकाई नगरपालिका वडा नं.९ भए छ । यस विद्यलयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । यहाँ एक सामुदायिक क्याम्पस पनि सञ्चालित छ ।