आदिकवि भानुभक्त क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

आदिकवि भानुभक्त क्याम्पस तनहुँ जिल्लाको व्यासनगरपालिकाको बिज्ञानचौरमा अवस्थित क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "त्रिभुवन विश्वविद्यालय सम्बन्धित क्याम्पसहरू", त्रिभुवन विश्वविद्यालय, मूलबाट जनवरी २१, २०१२-मा सङ्ग्रहित। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]