आदिती चौहान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आदिती चौहान
व्यक्तिगत विवरण
पुरा नाम आदिती चौहान
जन्म मिति (१९९२-११-२०) २० नोभेम्बर १९९२ (उमेर २६)
जन्म स्थान भारत
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब भारतीय र्युस
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१५-२०१८ वेस्ट ह्याम्टन युनाइटेड (महिला) (०)
२०१८– भारतीय र्युस
राष्ट्रिय टिम
२००८-२०१२ भारत-१९ (०)
२०१२– भारत १५ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

अदिती चौहान (अंग्रेजी:Aditi Chauhan) (जन्म:२० नोभेम्बर १९९२)[१] एक भारतीय महिला फुटबल खेलाडी हुन्। उनी वर्तमान भारतीय महिला राष्ट्रिय फुटबल टिमका पहिलो रोजाईको खेलाडी हुन्। उनी व्यवसायीक्ष रुपमा भारतीय र्युस टिमबाट क्लब फुटबल खेल्ने गर्दछिन्।

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

चौहान १७ वर्षकै उमेरमा भारतीय महिला यु-१९ राष्ट्रिय टिममा पर्न सफल भएकी थिइन्। उनी भारतले २०१२, २०१६, २०१९ साफ महिला च्याम्पियनसिप जित्दाका एक भारतीय टोलीकी महत्त्वपूर्ण सदस्य रहेकी थिइन्।[२]

उपाधि तथा सम्मान[सम्पादन गर्ने]

 भारत

व्यक्तिगत

  • एसियाली फुटबल पुरस्कार : महिला फुटबल अवार्ड २०१५[३]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "Aditi Chauhan", Eurosport, अन्तिम पहुँच १७ अगस्ट २०१५ 
  2. Deep Singh, Kunwar (२ जनवरी २०१३), "Indian Football: Exclusive Interview : Aditi Chauhan – "A Lot Can Still Be Done If The Media Pays A Little More Attention"", The Hard Tackle, अन्तिम पहुँच ३० मे २०१५ 
  3. "Aditi Chauhan creates history, becomes first Asian Woman Footballer of the year in England", Deccan Chronicle, २१ नोभेम्बर २०१५, अन्तिम पहुँच १६ जुन २०१८