आधारभूत तह परीक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आधारभूत तह परीक्षा
संक्षेप
  • बिईई (BEE)
  • डिएलई (DLE)
प्रकारमानकीकृत परीक्षा
जाँचिने ज्ञान / सीपशैक्षिक ज्ञान
उद्देश्यकक्षा ८ सम्म पढेको ज्ञान जाँच्ने
अवधि१:३० घण्टा - ३ घण्टा
अङ्क / ग्रेडको दायरा
  • A+(अधिकतम)
  • D (न्यूनतम)
भाषा
  • नेपाली
  • अङ्ग्रेजी
  • संस्कृत

आधारभूत तह परीक्षा (अङ्ग्रेजी: Basic Education Examination, BEE), सन् २०१६ सम्म जिल्ला स्तरीय परीक्षा (अङ्ग्रेजी: District Level Examination, DLE) नेपालमा कक्षा ८ का विद्यार्थीले दिनुपर्ने जिल्ला स्तरीय मानकीकृत परीक्षा हो ।[१] प्रत्येक जिल्लामा रहेको शिक्षा कार्यालयले यस परीक्षाको सञ्चालन गर्छ ।

विषय[सम्पादन गर्नुहोस्]

आधारभूत तहका विषयलाई अनिवार्य र वैकल्पिक गरी दुई भागमा वर्गीकृत गर्न सकिन्छ ।

अनिवार्य विषय[सम्पादन गर्नुहोस्]

  • नेपाली
  • अङ्ग्रेजी
  • विज्ञान र वातावरण शिक्षा
  • गणित
  • सामाजिक शिक्षा र जनसङ्ख्या
  • स्वास्थ्य र शारीरिक शिक्षा

वैकल्पिक विषय[सम्पादन गर्नुहोस्]

  • संस्कृत
  • अतिरिक्त अङ्ग्रेजी तथा अन्य भाषा
  • कम्प्युटर विज्ञान
  • इतिहास र भूगोल
  • अतिरिक्त गणित
  • व्यवसायिक शिक्षा
  • प्राविधिक शिक्षा
  • लेखा र कार्यपाल

थप लेख[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]