आधुनिक चहलपहल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आधुनिक चहलपहल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य दीवाकर विक्रम शाहद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक प्रेमवहादुर शाही हो। यसको प्रकाशन काठमाडौंमा द्वैमासिक २०२९ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]