सामग्रीमा जानुहोस्

आनन्द–मिलिन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आनन्द–मिलिन्द
जन्ममुम्बई, महाराष्ट्र, भारत
पेशासङ्गीतकार
कार्यकाल१९८३–हालसम्म
पिताचित्रगुप्त (संगीतकार)

आनन्द–मिलिन्द भारतीय सङ्गीतकार जोडी हुन्, जसमा दाजुभाइ आनन्द श्रीवास्तव र मिलिन्द श्रीवास्तव समावेश छन्। प्रसिद्ध सङ्गीतकार चित्रगुप्तका पुत्र रहेका उनीहरूले २०० भन्दा बढी बलिउड चलचित्रहरूमा सङ्गीत दिएका छन्।[] दुवैले सन् १९८४ मा अब आएगा मज़ा चलचित्रबाट सङ्गीतकारको रूपमा पदार्पण गरेका थिए र सन् १९८८ मा कयामत से कयामत तक मार्फत ठूलो सफलता प्राप्त गरेका थिए।[]

आनन्द र मिलिन्दले अब आएगा मज़ा (१९८४), जलवा (१९८७), कयामत से कयामत तक (१९८८) तथा बागी: ए रेबेल फर लभ (१९९०) जस्ता चलचित्रहरूको सङ्गीत निर्माण गरेका थिए।[]

प्रमुख चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
  1. Rajiv Vijayakar (८ फेब्रुअरी २००२), "Chitra Gupta: Low-profile composer", Screen, अन्तिम पहुँच ३ जुलाई २००९ [मृत कडी]
  2. Mannan, M. A., "Bollywood music makers become national heritage of India" (अङ्ग्रेजीमा), India Today, अन्तिम पहुँच २०२०-०८-३१
  3. Mehul S Thakkar (१२ अक्टोबर २०१३), "I lost out to Anand-Milind: Rajesh Roshan", Mumbai Mirror/The Times of India, TNN, अन्तिम पहुँच १५ जुलाई २०१८