आनिक राना मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
आनिक राना मग
जन्मबुटवल, रुपन्देही

आनिक राना मगर, रुपन्देही बस्ने नेपालका तेस्रोलिङ्गी अधिकारकर्मी हुन् । पुरुष वा महिला उल्लेख गरी नागरिकता लिइसकेका तेस्रोलिङ्गी व्यक्तिहरूले नागरिकतामा आफ्नो लैङ्गिक विवरण र नाम सच्याउन पाउनु पर्ने विषय लिई सर्वोच्च अदालतमा उनले रीट हालेका थिए भने २०७३ सालमा रीट निवेदनको पक्षमा फैसला भयो । [१] [२] [३]

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "निर्णय नं. ९८७५ - परमादेश", नेपाल कानून पत्रिका। 
  2. "'रोगले भन्दा भोकले बढी सताउन थालेकाे छ'", हिमाल खबर, २०२०, मूलबाट १० Nov २०२०-मा सङ्ग्रहित। 
  3. "'अन्य' उल्लेख गरेर नागरिकता दिन सर्वोच्चको परमादेश'", थाहा खबर, २०२०, मूलबाट १० Nov २०२०-मा सङ्ग्रहित।