आभा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आभा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य ईश्वरमान रञ्जितकारद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक आभा प्रकाशन मञ्जेश्वरी हो। यसको प्रकाशन काठमाडौंमा मासिक २०२८ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]