आमा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आमा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कुमारी अम्विका सिजापतीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ललितजंग सिजापती हो। यसको प्रकाशन वाराणसीमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१८ मंसिरमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]