आयुष परियार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आयुष परियारनेपाली लोक दोहोरी क्षेत्रमा उदाएका सम्भावना बोकेका कलाकार तथा रेडियो कर्मी पनि हुन्। उनको धानको बाला साहिलीले लोक पारखिको मन छुन सफल भयो र पुरानो मौलिक पनको सुरूवात पुनः भयो। उनको 4s मिडियाबाट धन्यवाद छ ए निस्ठुरी प्रकाशित भए पछि आयुष परियारको परिचय खुल्यो। फेरि उनले आफ्नै लय शब्दमा मौलिक पनको बरु यसै सहिली बजारमा आयो। यसले अझै चर्चाको सिखरमा पुर्‍यायो। उनी अझै यस क्षेत्रलाई भरिलो बनाउने क्रममा नै छन्।