आयुष्मान देशराज जोशी
(आयुस्मान जोशी बाट पठाईएको)
Jump to navigation
Jump to search
आयुस्मान जोशी | |
---|---|
जन्म | डिसेम्बर १७, १९९३ |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | अभिनेता, मोडल |
कार्यकाल | २०१६ – हाल |
उचाइ | ६ फिट २ इन्च |
जीवनसाथी | प्रियंका कार्की |
आयुस्मान जोशी (अङ्ग्रेजी: Ayushman Joshi) एक नेपाली अभिनेता र मोडेल हुन् ।[१] उनले २०१४ बाट मोडेलिङ सुरु गरेका थिए र २०१६ मा चपली हाइट २ बाट चलचित्र क्षेत्रमा प्रवेश गरे ।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
आयुस्मान जोशीको ब्यांकर रविना देशराज श्रेष्ठ जोशी र भावेन जोशीका छोरा हुन् ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "Nepali Actor /Model /VJ Ayushman Desraj Shrestha Joshi", coolpokharacity.com, जुन ५, २०१६, अन्तिम पहुँच अगस्ट २९, २०१६।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|