आयुस्मान जोशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आयुस्मान जोशी
जन्म (१९९३-१२-१७) डिसेम्बर १७, १९९३ (उमेर २५)
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशाअभिनेता, मोडल
कार्यकाल२०१६ – हाल
उचाइ६ फिट २ इन्च
जिवनसाथीप्रियंका कार्की

आयुस्मान जोशी (अङ्ग्रेजी: Ayushman Joshi) एक नेपाली अभिनेता र मोडेल हुन् ।[१] उनले २०१४ बाट मोडेलिङ सुरु गरेका थिए र २०१६ मा चपली हाइट २ बाट चलचित्र क्षेत्रमा प्रवेश गरे ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

आयुस्मान जोशीको ब्यांकर रविना देशराज श्रेष्ठ जोशी र भावेन जोशीका छोरा हुन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "Nepali Actor /Model /VJ Ayushman Desraj Shrestha Joshi", coolpokharacity.com, जुन ५, २०१६, अन्तिम पहुँच अगस्ट २९, २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]