नाफा नोक्सान हिसाब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(आय विवरण बाट पठाईएको)
Jump to navigation Jump to search

नाफा नोक्सान हिसाब (अङ्ग्रेजी: Profit & Loss Account) ले संस्थाको आर्थिक वर्ष भित्रमा भएको नाफा वा नोक्सानी देखाउँदछ । [१] यस विवरणलाई अर्को शब्दमा आय विवरण (अङ्ग्रेजी: Income Statement) पनि भन्ने गरिन्छ । यस विवरणले संस्थाको वर्ष भरिमा कमाएको आय तथा गरेको‍ खर्चको देखाउँदछ ।हामी dr तिर खचॆ वा नोक्सन भएको देखाऊ छै भने cr तिर कमाई नाफा देखाउछै। dr all expenses and losses cr. -All income and gain

नाफा नोक्सान हिसाबको नमुना[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

थप हेर्नुहोस्[सम्पादन गर्ने]