आराधना (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आराधना (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य श्यामराज 'देव' र गोपाल प्रसाद अधिकारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक वि.रा.जा. 'दुकेला' हो। यसको प्रकाशन काठमाडौंमा मासिक २०२७ कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]