सामग्रीमा जानुहोस्

आर्कटिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर्कटिक क्षेत्र
आर्कटिकको नक्सा

आर्कटिक पृथ्वीको उत्तरी ध्रुव वरिपरिको क्षेत्र हो, जसरी अन्टार्कटिक दक्षिण ध्रुव वरिपरिको क्षेत्र भन्न सकिन्छ। आर्कटिक क्षेत्रमा उत्तरध्रुवीय महासागर, क्यानडाका कुनै भागहरू, ग्रीनल्यान्ड ( डेनमार्कको एउटा क्षेत्र), रूसका कुनै भागहरू, संयुक्त राज्य अमेरिका ( अलास्का ), आइसल्याण्ड, नर्वे, स्वीडेनफिनल्याण्ड समावेश छन्। आर्कटिक शब्द युनानी भाषाको शब्द αρκτικός (आर्टिकोस) बाट आएको हो, जसले त सप्तर्षि तारामण्डल नक्षत्र वा ध्रुव तारालाई जनाउँछ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "arctic." अभिलेखिकरण १४ मार्च २०१० वेब्याक मेसिन Dictionary.com Unabridged (v 1.1). Random House, Inc. Retrieved on May 2, 2009.
  2. Addison, Kenneth (२००२), Fundamentals of the physical environment, Routledge, पृ: ४८२