आर्थिक उदारीकरण
स्वरूप
आर्थिक उदारीकरण भन्नाले कुनै देशको अर्थतन्त्रमा सरकारद्वारा लगाइएका नियमकानून र नियन्त्रणहरूलाई कम गर्दै निजी क्षेत्रको बढी सहभागितालाई प्रोत्साहन गर्ने प्रक्रियालाई जनाउँछ। राजनीतिमा यस धारणा शास्त्रीय उदारवाद र नव–उदारवाद सँग सम्बन्धित छ।