सामग्रीमा जानुहोस्

आर्वाविजय

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आर्बाविजयबाट अनुप्रेषित)
आर्वाविजय
पूर्व गाविस
आर्वाविजय मा पर्दछ गण्डकी प्रदेश
आर्वाविजय
नेपालको नक्सामा आर्वाविजयको अवस्थिति
आर्वाविजय मा पर्दछ नेपाल
आर्वाविजय
आर्वाविजय (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा१२.६ किमी (४.९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,९२३
 • घनत्व३१०/किमी (८१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

आर्वाविजय नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू आर्वाविजय प्रभु बसेको स्थान (आर्वा टापु), रतन पाण्डेको मन्दिर, सुनपदाली शिवालय मन्दिर, चण्डीको स्थान रहेका छन भने झुप्पीको चौतारा र मडी प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,९२३ रहेको थियो जसमध्ये १,७८२ पुरुष र २,१४१ महिला रहेका थिए भने यहाँ ९६३ घरधुरी रहेको थियो। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

यो पोखरा महानगरपालिकाको वडा नम्बर १३ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]