आर्य तारा स्कुल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आर्य तारा स्कुल आनी छोइङ डोल्माले सञ्चालन गरेको विद्यालय हो । सन् १९९८मा छोइङ डोल्माले स्थापना गरेको नन्स वेलफेयर फाउन्डेसन अन्तर्गत सन् २०००मा आर्य तारा स्कुल स्थापना गरिएको हो । काठमाडौं जिल्लाको सेतीदेवी गाविस वडा नं. ३ फर्पिङमा अवस्थित यो विद्यालयमा ५० आनीहरूको लागि आवासको पनि व्यवस्था गरिएको छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]