आलुको अचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
  • सामग्रीः आधा केजी आलु, एक कप तिलको छोप, एउटा कागती, नुन-खुर्सानी स्वादअनुसार।
  • विधिः आलु उसिनी बोक्रा ताछेर ठिक्कको टुक्रा बनाई काट्ने। त्यसमा तिलको धूलो, नुन-खुर्सानी एवं कागती हालेर मुछेपछि तेलमा मेथी पड्काएर बेसारका साथ झान्ने।