आलोक र आलोचना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आलोक र आलोचना साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको निबन्ध हो । ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा शारदा पत्रिकामा प्रकाशित ’आलोक र आलोचना’ उनको पहिलो प्रकाशित निबन्ध मानिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]