आवश्यकता शृंखला सिद्धान्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अब्राहम मास्लोको यो आवश्यकता शृंखला सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृंखला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।

मानिसले विकास र विस्तार चाहन्छ ।

१. शारीरिक आवश्यकता

२. सुरक्षा आवश्यकता

३. सामाजिक आवश्यकता

४. अहम् आवश्यकता

अब्राहम मास्लोको आवश्यकता शृंखला सिद्धान्त

५. आत्म सन्तुष्टि आवश्यकता[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०