आशा सुवाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आशा सुवाल आशा सुवाल नेपालकी मोडल हुन् । उहाको जन्मदिन सेप्टेम्बर २ मा रहेको छ । उहाको जन्म काठमाडौको थापाथलीमा भएको हो । सम्पन्न परिवारमा जन्मनुभयको उहा नर्सिङमा ब्याचलर सम्मको अध्यन् पुरा गर्नु भएको छ । मोडेलको साथ साथै आफु काठमाडौं क्लिनीक अफ कस्मेटीक सर्जरीमा कार्यरत हुनुहुन्छ । यसका साथसाथै अरबिट मेडिकलमा शिक्षकको रुपमा समेत कार्यरत हुनुहुन्छ । उहाको पहिलो भिडियो मेरो नेपालमा रहेको छ । साथसाथै शिव परिवारको को छ एउटा, नकुल कार्कीको आइ लभ यु लगायत थुपै भिडियोमा मोडेलको रुपमा काम गरिसक्नु भएको छ ।

उहाले काम गर्नु भएको केही भिडियोहरु[सम्पादन गर्ने]

मेरो नेपालमा को छ एउटा आइ लभ यु

चित्र दिर्घा[सम्पादन गर्ने]