आशिर्वाद (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आशिर्वाद (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा राम कृष्ण ढकाल, राजेश हमाल, जल शाह, सन्चिता लुईटेल को भुमिका देख्न सकिन्छ । यो चलचित्रलाइ शम्भु प्रधान ले निर्देशन गर्नु भएको हो । यो चलचित्रको गोपाल कर्माचार्ये निर्माता रहनु भएको छ ।






पात्रहरू[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]