आह्वान (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आह्वान (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य अम्भिका प्रसाद रिजाल र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक जीतवहादुर पुरी हो। यसको प्रकाशन झापामा मासिक २०२७ असारमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]