इंदिरा नुई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इन्दिरा नुई
दावोस, स्विटजरलैन्ड, जनवरी २०१० मा विश्व आर्थिक मंचको वार्षिक बैठकमा नुई
जन्म (१९५५-१०-२८) २८ अक्टोबर १९५५ (उमेर ६३)
मद्रास, तमिलनाडु, भारत
वासस्थानन्यूयोर्क
नागरिकतासंयुक्त राज्य अमेरिका[१]
अल्मा मेटरमद्रास क्रिश्चियन कालेज, इन्डियन इंस्टीटयूट आफ मैनेजमेन्ट कलकत्ता, येल स्कूल आफ प्रबन्धन
पेशाअध्यक्ष सह मुख्य कार्यकारी अधिकारी पेप्सिको
वेबसाइटPepsiCo

इन्दिरा कृष्णमूर्ति नुई (जन्म: २८ अक्टोबर १९५५) वर्तमान मा पेप्सिको कम्पनीको मुख्य कार्यकारी अधिकारी हुन् । दुनियाको प्रभावशाली महिलाहरूमा उनको नाम समम्लित छन् । उनी येल निगमको उत्तराधिकारी सदस्य हुन् ।[२] संगै उनी न्यूयोर्क फेडरल रिजर्वको निदेशक बोर्डको स्तर बी को निदेशक पनि हुन् । यस बाहेक उनी अन्तराष्ट्रिय बचाव समिति, कैटलिस्ट[३], को बोर्ड र लिंकन प्रदर्शन कला केन्द्रको एक सदस्य हुन् । उनी एइसेन्होवेर फैलोशिपको न्यासी बोर्डको सदस्य पनि हुन् र वर्तमानमा यु एस-भारत व्यापार परिषदमा सभाध्यक्षको रूपमा आफ्नो सेवाहरू दि रहेकी छिन् ।


प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

नुईको जन्म मद्रास (अब चेन्नई भनिन्छ), तमिलनाडुमा एक तामिल भाषी परिवारमा[४][५] भएको थियो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. The TIME 100
  2. "PepsiCo president Indra Nooyi elected to Yale Corporation", Yale Bulletin & Calendar, ३० अगस्त २००२, अन्तिम पहुँच ६ जुलाई २००९ 
  3. "Board of Directors", Catalyst, अन्तिम पहुँच २००९-०७-०९ 
  4. "Personal side of Indra Nooyi", Timesofindia-economictimes, ७ फेब्रुअरी २००७, अन्तिम पहुँच २६ मे २०१५ 
  5. Zweigenhaft, Richard L.; Domhoff, G. William (2011). The New CEOs: Women, African American, Latino, and Asian American Leaders of Fortune 500 Companies. Rowman & Littlefield Publishers. प॰ 68. . https://books.google.com/books?id=SiV_HXPaodcC&pg=PA68. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]