इक्वेटोरियल गिनी महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इक्वेटोरियल गिनी
उपनाम(हरू)Nzalang Nacional
सङ्गठनइक्वेटोरियल गिनी फुटबल सङ्घ
सब-कन्फेडेरेसनमध्य अफ्रिकी फुटबल संघ (मध्य अफ्रिका)
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकDaniel Lola (अन्तरिम)
कप्तानGenoveva Añonma
सर्वाधिक उपस्थितिGenoveva Añonma (२८)
सर्वाधिक गोलकर्ताGenoveva Añonma (२४)
फिफा कोडEQG
फिफा बरियता क्रम५५ Decrease(२३ मार्च २०१८)
फिफा उच्च बरियता क्रम५० (सेप्टेम्बर २०१५, डिसेम्बर २०१६–मार्च २०१७)
फिफा निम्न बरियता क्रम१९५ (डिसेम्बर १९९८)
गृह जर्सी
बाह्य जर्सी
तेस्रो जर्सी
पहिलो अन्तर्राष्ट्रिय
इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी ०–३ गाबोन गाबोन
(इक्वेटोरियल गिनी; १० जून २०००)
ठु्लो विजय
लक्जेम्बर्ग लक्जेम्बर्ग ०–८ इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी
(Hostert, लक्जेम्बर्ग; १८ जून २०११)
ठूलो हार
इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी ०–३ गाबोन गाबोन
(इक्वेटोरियल गिनी; १० जून २०००)
गाबोन गाबोन ४–१ इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी
(गाबोन; २४ जून २०००)
एङ्गोला एङ्गोला ३–० इक्वेटोरियल गिनीइक्वेटोरियल गिनी
(एङ्गोला; ११ अगस्त २००२)
विश्वकप
खेलहरू१ (पहिलो खेल: २०११)
उत्कृष्ट नतिजासमूह चरण (२०११)
अफ्रिकी महिला राष्ट्र कप
खेलहरू४ (पहिलो खेल: २००६)
उत्कृष्ट नतिजाबिजेता (२००८२०१२)

इक्वेटोरियल गिनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इक्वेटोरियल गिनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इक्वेटोरियल गिनी फुटबलको लागि शासकीय निकाय इक्वेटोरियल गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण[सम्पादन गर्ने]

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
जनबादी गणतन्त्र चीन १९९१ प्रवेश हुन असफल - - - - - - -
स्विडेन १९९५ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका १९९९ प्रवेश हुन असफल - - - - - - -
संयुक्त राज्य अमेरिका २००३ प्रवेश हुन असफल - - - - - - -
जनबादी गणतन्त्र चीन २००७ छनोट हुन असफल - - - - - - -
जर्मनी २०११ छनोट हुन असफल - - - - - - -
क्यानडा २०१५ छनोट हुन असफल - - - - - - -
फ्रान्स २०१९ प्रतिबन्ध[१] - - - - - - -
जम्मा १/८ −५
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]