इक्वेटोरियल गिनी राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि इक्वेटोरियल गिनी महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
इक्वेटोरियल गिनी
उपनाम(हरू) Nzalang Nacional
सङ्गठन इक्वेटोरियल गिनी फुटबल सङ्घ
सब-कन्फेडेरेसन मध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
कन्फेडेरेसन अफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षक एन्जेल लोपेज पेरेज
कप्तान Emilio Nsue
सर्वाधिक गोलकर्ता Juvenal Edjogo (८)
गृह रङ्गशाला न्युभो इस्ट्याडियो दे मालाबो[१]
फिफा कोड EQG
फिफा बरियता क्रम १४६ Decrease(२५ अक्टोबर २०१)
फिफा उच्च बरियता क्रम ४९ (फेब्रुअरी २०१५)
फिफा निम्न बरियता क्रम १९५ (डिसेम्बर १९९८)
इएलओ बरियता क्रम १२६ Decrease(३० अगस् ट २०१८)
इएलओ उच्च बरियता क्रम १०७ (३१ जनवरी २०१५)
इएलओ निम्न बरियता क्रम १८७ (मार्च २००३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 चीन ६–२  इक्वेटोरियल गिनी
(चीन; २३ मे १९७५)
ठु्लो विजय
 इक्वेटोरियल गिनी ४–० दक्षिणी सुडान दक्षिण सुडान
(मालाबो, इक्वेटोरियल गिनी; ४ सेप्टेम्बर २०१६)
ठूलो हार
गणतन्त्र कङ्गो कङ्गो ६–०  इक्वेटोरियल गिनी
(गणतन्त्र कङ्गो; १३ डिसेम्बर १९९०)
अफ्रिकी राष्ट्र कप
खेलहरू २ (पहिलो खेल: २०१२)
उत्कृष्ट नतिजा चौथो स्थान, २०१५

इक्वेटोरियल गिनी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इक्वेटोरियल गिनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो इक्वेटोरियल गिनी फुटबलको लागि शासकीय निकाय इक्वेटोरियल गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Nuevo Estadio de Malabo", stadiumguide.com, द स्टेडियम गाइड, अन्तिम पहुँच ३१ जनवरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्ने]